गाई पनि मोडल ?
मङ्गलबार, २९ चैत २०७३, १७ : १०
एजेन्सी–तपाईंले कहिले अंगालो मारेर बस्न मनलाग्ने गाई देख्नु भएको छ ? कहिले आफ्नो अनुहारलाई गाईको रौँमा सलबलाउन मन लागेको ? पक्कै पनि यस्ता भावनाहरु बिरलै मानिसहरुको मनमा आउने गर्दछ ।
तर संसारमा यस्ता गाईहरु पनि छन् जसलाई मानिसहरुले आफ्नो घरमा पनि यस्तै एउटा भइदिए हुन्थ्यो भन्ने सोचेका हुन्छन् । यस्ता गाईहरु कुनै निश्चित वंशका हुँदैनन् । यिनीहरु दुई छुट्टा छुट्टै उच्च स्तरका वंशका किसिम हुन् जसलाई बोभाई सो–बिजनेसका लागि तयार गरिएको हुन्छ ।
यिनीहरुका आनुवंशिक लक्षणका अलावा मालिकहरुले यिनिहरुलाई राम्रो बनाउन निकै कसरत गरेका हुन्छन् । विशेष प्रकारका खाना, साधारण व्यवहारका तालिमहरु र सौन्दर्य प्रशाधनको प्रयोग गरेर यिनिहरुलाई राम्रो बनाउन सक्दो सहयोग गरिन्छ ।
यिनिहरुलाई एक महिलाको रुपमा पनि लिए हुन्छ तर उनीहरुको आफ्नै कन्डिस्नर, हेयर स्प्रे र लोन हुने गर्दछ । पशुपालनमा उत्साहित हुने मानिसहरुका लागि सो काल्फ ट्रिमिङलाई कलाको रुपमा लिइन्छ जसले ती गाइहरुलाई फोटोसपको जस्तो देखाउन मद्दत गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
-
सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्
-
स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया ?
-
कोटेश्वर र जडीबुटीमा यात्रु तान्ने र झोला खोस्ने काउन्टर कर्मचारी तथा चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण