यी हुन् संसारका १० अचम्मका जागिर, जुन अपत्यारिला छन् तर पाइन्छ लाखौं तलब
एजेन्सी
बैशाख ८ – संसारमा यस्ता थुप्रै अचम्मका जागिर छन् जसबारे सुन्दा तपाईंलाई अचम्म लाग्ला । कतै न्यापकिन टेस्ट गर्ने काम त कतै कुकुर बिरालोको खाना चाख्ने काम । यस्तो कामको बदलामा कम्पनीले जागिरेलाई मोटो रकम पनि दिने गर्दछन् । आज हामी तपाईंलाई यस्तै कामबारे जानकारी दिँदै छौं ।
यो कामको चलन संसारभरी तिब्र रुपमा बढिरहेको छ । वास्तवमा, जो मानिसहरु एक्लै बस्छन् उनीहरु एक्लो महसुस गर्दछन् । यस्ता मानिसहरु ‘प्रोफेशनल स्नगलर’ राख्ने गर्दछन् । यो कामका लागि स्नगलरलाई करिब ६ हजार प्रतिघण्टा दिइने गर्दछ । यस्तो प्रकारको स्नगलर अनलाइन वा नीजि कम्पनीमार्फत भेटिने गर्दछ ।
सट (shot) गर्लः
यो जागिर जवान र राम्री युवतीले मात्र पाउने गर्दछन् । यसमा महिला ‘शट’ तयार गर्छन् त्यसलाई सर्भ गर्ने गर्दछन् । यसका लागि कम्पनीले १ करोड (१ लाख डलर) वार्षिक तलब दिने गर्दछन् ।
जनावरको खाना चाख्ने जागिरः
यो कामको बदलामा कम्पनीले करिब ४१ लाख (४० हजार डलर) रुपैयाँ वार्षिक तलब दिन्छन् ।
बेड टेस्टरः
बेड बनाउने कम्पनी आफ्नो उत्पादन बेच्नका लागि त्यसलाई हरेक प्रकारले अनुसन्धान गर्ने गर्दछ । यसका लागि व्यवसायिक ‘बेड टेस्टर’ राखेका हुन्छन् जसले त्यसको नराम्रो र बहियो पक्षबारे बताउने गर्दछन् । यो कामको बदलामा कम्पनीले २५ देखि ४१ लाख (२५,०००– ४०,००० डलर) रुपैयाँ वार्षिक दिने गर्दछ ।
फेस फिलरः
मसाज जस्तो प्रविधिको सहाराले मानिसहरु आफ्नो अनुहारको हेरबिचार गर्ने गर्दछन् यसका लागि कम्पनीले विशेषज्ञलाई लिने गर्दछ । यो कामका लागि ३० हजार देखि ४० हजार डलरसम्म वार्षिक तलब दिइन्छ ।
नग्न मोडलः
आर्टिस्टले आफ्नो पेन्टिङका लागि नेकेड मोडललाई जागिर दिने गर्दछन् । यो कामका लागि भिन्न–भिन्न पोजमा बसेको बदलामा मोडललाई एक सयदेखि २ सय डलरप्रति घण्टाको हिसाबले पैसा दिइन्छ ।
पेपर टावल सुघ्ने कामः
यो काम बापत् कम्पनी कर्मचारीलाई ५२ हजार डलर वार्षिक तलब दिने गर्दछ । यो कामका लागि कम्पनी ती व्यवसायीलाई काममा राख्ने गर्दछ जसले उत्पादनको क्वालिटीदेखि उनको फ्रिक्वेन्सीसम्म परिक्षण गर्ने गर्दछ ।
वाटर स्लाइडर टेस्टरः
यो कामको बदलामा कम्पनीले ४० हजार डलर वार्षिक रुपमा दिने गर्दछ ।
नालीको निरिक्षणको कामः
यो कामको बदलामा कम्पनीले ४० हजारदेखि ७५ हजार डलरसम्म वार्षिक तलब दिने गरिन्छ ।
गोल्फ बल डाइवर्सः
यो कामका लागि ३० हजारदेखि १ लाख डलरसम्म कम्पनीले वार्षिक तलब दिने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण