तपाईंको नाम पनि यसै अक्षरले सुरु हुन्छ भने तपाईंको प्रेम विवाह पक्का
एजेन्सी
नामः
नाम त सबैको विशेष हुन्छ । सेक्सपियरले ‘नाममा के राखिएको छ र ? ’ भनेपनि तपाईंको नामले तपाईंको जीवनमा विशेष स्थान ओगटेको हुन्छ । तपाईंको नामले नै तपाईंलाई बनाउन र बिगार्न सक्छ ।
तपाईंको नामः
तपाईंको नामले तपाईंको व्यक्तित्वमा गहिरो असर पुर्याउने गर्दछ । सायद यहि कारणले होला कुनै बच्चाको नाम राख्नुभन्दा पहिले निकै सोच बिचार गरिन्छ र नामको अर्थ र प्रभाव बुझेपछि मात्र नाम राखिन्छ ।
नामको अक्षरः
नामका साथै नामको अक्षर पनि विशेष हुने गर्दछ । नेपाली वर्णमालाको हरेक अक्षर आफैमा महत्वपूर्ण हुन्छन् ।
‘ब’ अक्षरः
यसअघि हामीले ‘स’ बाट नाम सुरु हुने व्यक्तिको विशेषता बताइसकेका छौं । आज हामी ‘ब’ बाट नाम सुरु हुनेहरुको विशेषताबारे जानकारी दिँदै छौं ।
विशेषताः
निकै सजिलै मान्ने गर्दछन्ः
जो व्यक्तिको नाम ‘ब’ बाट सुरु हुन्छ उनीहरु जीवनमा आफ्ना स–साना कुरालाई महत्व दिने गर्दछन् । स–साना कुराहरुले नै उनीहरुलाई खुसी बनाउने गर्दछ र सानो कुराले पनि दुःखी बनाउँछ । त्यसकारण यदि उनीहरु कसैसँग रिसाउँछन् भने पनि उनीहरुलाई सजिलै मनाउन सकिन्छ ।
गल्तीले सिक्नेः
‘ब’ अक्षरको नाम भएका व्यक्तिलाई गल्ती पटक्कै मन पर्दैन । त्यसकारण उनीहरु अरुले गरेको गल्ती र आफ्नै गल्ती पनि सहन सक्दैनन् । यदि उनीहरुबाट केही गल्ती भइहाले पनि यसबाट पाठ सिकेर अगाडि बढ्छन् ता कि भविष्यमा उनीहरुबाट केही गल्ती नहोस् ।
प्रेमको विषयमा दिलदारः
प्रेमको विषयमा ‘ब’ बाट नाम सुरु भएका व्यक्तिहरु दिलदार हुने गर्दछन् । उनीहरु निकै चञ्चले किसिमका हुन्छन् र अरुलाई निकै चाँडै विश्वास पनि गर्छन् । तपाईं अनुभव गर्नसक्नुहुन्छ कि यो अक्षरबाट सुरु भएका मानिसहरुको प्रेम विवाह हुने गर्दछ र पुरा मन मुटुले आफ्नो विवाह निभाउँछन् ।
प्रकृति प्रेमीः
‘ब’ अक्षर भएका मानिसहरु प्रकृतिसँग विशेष झुकाव राख्छन् । उनीहरुलाई प्रकृति प्रेमी भन्न मिल्छ । साथै यी व्यक्तिहरु सामाजिक कार्यमा पनि निकै मन लगाएर भाग लिने गर्दछन् ।
सामाजिक दायराः
यस्ता मानिसहरु मानिससँग चाँडै घुलमिल हुन सक्दैनन् । उनीहरु एक्लै बस्न मन पराउँछन् । त्यसकारण उनीहरुको सामाजिक दायरा निकै सानो हुन्छ । उनीहरु मुडी हुन्छन् त्यसकारण यस्ता व्यक्ति साथी पनि धेरै हुँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण