प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् वैठक
सोमबार, २५ वैशाख २०७४, ०९ : १९
बैशाख २५, काठमाडौं – स्थानीय तहको चुनावी तयारी लगायतका विषयमा छलफलका लागि आज मन्त्रीपरिषद् वैठक बस्दैछ ।
प्रधानमन्त्रीको कार्यलयका अनुसार वैठक दिउँसो तीन बजे बस्नेछ । यहीँ बैशाख ३१ गते प्रदेश नम्वर २, ३ र ६ मा स्थानीय तहको चुनाव हुँदैछ । निर्वाचन आयोग चुनावको अन्तिम तयारीमा जुटेको छ । सरकारले पनि आबश्यक तयारी गरेको जनाएको छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण