मोरङ व्यापार सङ्घमा सारडा समुहको बहुमत
मोरङ, २५ वैशाख । मोरङ व्यापार सङ्घको ३१ औँ कार्य समितिको लागि आइतबार सम्पन्न निर्वाचनमा पवनसारडा पक्षले बहुमत हासिल गरेको छ ।
गए राति सम्पन्न मतगणनाअनुसार सारडा समूहबाट उद्योगतर्फबाट अनुपम राठी, (५८९) पवनकुमार सारडा (३५६) अनिल सारडा (३५०) दिपेश सुवेदी (३५०) पवन राठी (३४२) देवासीस गोल्छा (३३८) सुनिलकुमार टिवडेवाल (३३७) ललीतकुमार बोहोरा ( ३२६) मत ल्याई कार्यकारी सदस्यमा विजयी भएका छन् ।
त्यसैगरी उद्योगी एव्म वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत पक्षका बहुसङ्ख्यक उम्मेदवार पराजित भएका छन् ।
पवन सारडा व्यापार सङ्घको पूर्व अध्यक्ष हुन् । हाल विजयकुमार गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिकका तर्फका सांसद छन् । मोरङ व्यापार सङ्घका निर्वाचन अधिकृत अधिवक्ता भरत थापाका अनुसार व्यापार सङ्घको सदस्यमा निर्वाचित प्रतिनिधिले अध्यक्ष, उपाध्यक्ष र महासचिव छान्ने छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण