सूर्ति सेवन कम हुँदै गएको गगनको दावी
सोमबार, २५ वैशाख २०७४, १२ : १६
काठमाडौ, बैशाख २५ –स्वास्थ्य मन्त्री गगन थापाले सूर्तिजन्य पदार्थको सेवन कम हुँदै गएको दावी गरेका छन् । मन्त्री थापाले सरकारले सूर्तिजन्य पदार्थको खोलमा चेतावनीयुक्त चित्र तथा सन्देश प्रवाह गरेर त्यसको सेवनको नियन्त्रणमा उल्लेख्य काम गर्दै आएको पनि स्पष्ट पारे ।
काठमाडौंमा आयोजित सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि दक्षिण एशीयाली नेतृत्वदायी तालिमको उदघाटन गर्दै मन्त्री थापाले सरकार सूर्तिजन्य पदार्थ सेवनको नियन्त्रण गर्न लागि परेको खुलाए । कार्यक्रममा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, भुटान, माल्दिभ्सलगायतका दक्षिण एशीयाली राष्ट्रका सूर्तिजन्य पदार्थको नियन्त्रणका क्षेत्रमा काम गर्दै आएका विज्ञहरुको सहभागिता रहेको छ ।
नेपालमा सूर्तिजन्य बस्तु सेवनकर्ताको प्रयोगदरमा भारी मात्रामा कमी आएको सरकारको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण