भकभकाउने मानिससँग बोल्दा…
बुधबार, २७ वैशाख २०७४, १२ : २८
डा. दीपक रेग्मी नाक–कान–घाँटीरोग विशेषज्ञ
भकभकाएर बोल्नेले भन्न खोजेको कुरा मात्रै बुझ्ने गर्नुपर्छ । बिस्तारै बोल्ने अभ्यास गर्ने बानीको विकास गर्नुपर्छ ।
उसले र आफूले बोलेको बुझ्न नसकिने कारण एक–आपसमा आँखा मिलाएर बोल्दा राम्रो हुन्छ ।
उसको शब्द उच्चारणमा ध्यान दिने । किनकि, शब्द नै बोलीको मुख्य आधार हो ।
शान्त तथा चुपचाप भई उसको कुरा सुन्ने, उसको मन अत्तालिने गरी हाउभाउ नगर्ने ।
भकभकाउने मानिसलाई हँसिमजाकको पात्र बनाउनु हुँदैन ।
शरीरमा पौष्टिक पदार्थको कमीका कारण पनि भकभकाउने गरेको पाइन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण