आँखारोग विशेषज्ञ : आँखामा समस्या भए गर्नुस यी ९ काम
बिहीबार, २८ वैशाख २०७४, ११ : २०
डा. इन्दुप्रसाद ढुंगेल आँखारोग विशेषज्ञ
धुलोमा नबस्ने ।
कुकुर, बिरालो नछुने ।
रूखबिरुवा र फूललाई सीधै नछुने ।
पालुवा पलाइरहेको रूखमुनि नबस्ने ।
प्रदूषण नियन्त्रण गर्ने ।
प्रदूषित वातावरणमा नजाने ।
बाहिर जाँदा प्रोएक्टिभ मास्क या चस्मा लगाउने ।
आँखामा पानी जथाभावी नलगाउने ।
एसिड अल्कालिकजस्ता रसायन पर्यो भने मात्र पानी लगाउने ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण