बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

जनता बैंकको नाफा ३८ करोड

शुक्रबार, २९ वैशाख २०७४, १२ : ३३
शुक्रबार, २९ वैशाख २०७४
काठमााडैं, वैशाख २९–जनता बैकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधीमा ३८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधीको तुलनामा ६८ प्रतिशत वढी हो । बैंकले गत आवको सोही अवधीमा २२ करोड ६६ लाख रुपैयाँ नाफा गरको थियो । यो अवधीमा बैंकले ७४ करोड ५२ लाख खुद ब्याज आम्दानी गरेको छ । ३५ अर्ब १८ करोड निक्षेप संकलन तथा ३३ अर्ब २४ करोड ऋण लगानी रहेको बैंकको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप