बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

धादिङमा तीन ठाउँमा बम

शनिबार, ३० वैशाख २०७४, ०९ : ५०
शनिबार, ३० वैशाख २०७४
धादिङ, वैशाख ३० - नेकपा विप्लव समूहले राजमार्गका तीन ठाउँमा राखिएको बम आज बिहान संयुक्त सुरक्षा फौजले निस्क्रिय पारेको छ । सिद्धलेक गाउँपालिकाको कालुपाण्डे मार्गमा राखिएको प्रेसरकुकर बम, पृथ्वीराजमार्गको घाटबेसीमा राखिएको सिलिन्डर बम र महादेवबेसी नजिककै राखिएको बम सेना प्रहरी र सशस्त्र प्रहरीको टोलीले निस्क्रिय पारेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप