खोलामा डुबेर कपिलवस्तुमा २ बालिकाको मृत्यु
शनिबार, ३० वैशाख २०७४, १० : २६
चुरामणि अर्याल
कपिलवस्तु, बैशाख ३० – कपिलवस्तु जिल्लाको सुद्धोधन गाउ पालिका– २ स्थित भुताहा खोलामा डुबेर शुक्रवार साँझ २ बालिकाको मृत्यु भएको छ ।
बाख्रा चराउन गएका राधेश्याम चौधरीकी ९ बर्षीया छोरी सृजना र शेखमान चौधरीकी ८ बर्षीया छोरी नुरमतिको खोला डबुेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलामा तैरिरहेको अवस्थामा बालिकाहरुको शव भेटिएको थियो ।
घटनाबारे स्थानीयले जानकारी गराए पछि प्रहरी त्यहाँ पुगेको थियो ।
खोलामा कसरी डुबे भन्ने बारे अझै थाहा नलागेको प्रहरी नायब उपरिक्षक प्रह्लाद अधिकारीले बताए । शवलाई परिक्षणका लागि तौलिहवा अस्पताल पठाइएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण