Update : ७७ स्थानीय तहको अन्तिम नतिजा : एमाले ३०, काँग्रेस २६ र माओेवादी १८
बुधबार, ०३ जेठ २०७४, १२ : ५७
काठमाडौं, जेठ ३– आइतबार पहिलो चरणमा सम्पन्न भएको ३४ जिल्लाका २ सय ८१ स्थानीय तहको निर्वाचन मध्ये ७७ स्थानीय तहको अन्तिम नतिजा आएको छ ।
मतगणना सकिएको ७२ स्थानीय तहमा एमालेले अहिलेसम्म ३० स्थानमा जित हात पारेको छ ।
यस्तै, संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने दोस्रो स्थानमा रहेको छ । काँग्रेसले भने अहिलेसम्म २६ स्थानमा विजय हासिल गरेको छ ।
तेस्रो दल नेकपा माओवादी केन्द्र भने स्थानीय तहको चुनावमा पनि तेस्रो स्थानमै रहेको छ । हालसम्म माओवादी केन्द्र १८ स्थानमा विजयी भएको छ ।
तीन स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
कुल निर्वाचन भएको तहः २ सय ८१
प्राप्त नतिजा ः ७७ स्थानीय तह
नेकपा एमालेः ३०
विजयी नेपाली काँग्रेसः २६
नेकपा माओवादी केन्द्रः १८
स्वतन्त्रः ३
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
-
बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी
-
नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण