आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौंको शंखरापुरमा ७ वडाको मतगणना सम्पन्न, एमालेको अग्रता कायमै

बुधबार, ०३ जेठ २०७४, १४ : ३२
बुधबार, ०३ जेठ २०७४
काठमाडौं , जेठ ३–काठमाडौको शंखरापुरमा ७ वठाको मतगणना सकिँदा एमालेले अग्रता कायमै गरेको छ । दोश्रोमा नेपाली कांग्रेस, तेश्रोमा राप्रपा र चौथोमा माओबादी केन्द्र रहेकोे छ । शंखरापुरको पछिल्लो मत प्राप्त आँकडा यस्तो रहेको छ : एमाले मेयर ः ३२८४ उपमेयर ः ३८०८ नेपाली कांग्रेस मेयरः २१५६ उपमेयर ः २१४५ माओवादी केन्द्र मेयर ः २०३१ उपमेयर ः १९६५ राप्रपा मेयर ः २१५३ उपमेयर ः १४५२ स्वतन्त्र ः ४१९ शंखरापुर नगरपालिकाको वडा नं १, २ र ५ एमालेका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका छन् भने वडा नं ६ र ७ मा राप्रपा, ३ मा माओवादी केन्द्र र वडा नं ४ मा नेपाली कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन् । यतिबेला वडा नं ८ र ९ को मतगणना भइरहेको निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप