भरतपुरमा एमाले उम्मेदवार ११ सय मतले अगाडि
बुधबार, ०३ जेठ २०७४, १५ : ०९
चितवन, जेठ ३ – चितवनको भरतपुर महानगरपालिकामा एमाले र माओवादी कांग्रेसका मेयर पदका उम्मेदवारवीचको अन्तर ११ भन्दा बढि भएको छ । पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवरा देवी ज्ञवालीले ३ हजार २ सय १३ मत ल्याएका छन् भने कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाल २ हजार ८६ मत ल्याएकी छन् ।
त्यस्तै राप्रपाका मेयरका उम्मेदवार बद्री तिमल्सिनाले ६४ मत ल्याएका छन् भने नयाँशक्ति संघीयसमाजवादीका उम्मेदवार सुर्यप्रसाद तिमल्सिनाले ५ मत मात्र ल्याएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण