मत गणनाको ४ दिनपछि राप्रपाले खाता खोल्यो
बुधबार, ०३ जेठ २०७४, १५ : २१
धादिङ, जेठ ३– राप्रपा स्थानीय तहको प्रमुख पदका लागि एक स्थानमा विजयी भएको छ । धादिङको रुवीभ्याली गाउँपालिकामा राप्रपाका उम्मेदवार चेरुङ तामाङ विजयी भएका हुन् । मतगणनाको ४ दिनपछि राप्रपाले पहिलो जित दर्ता गरेको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण