आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौं महानगरमा फराकिलो अन्तर बनाउँदै एमाले, कसको कति मत ?

बुधबार, ०३ जेठ २०७४, १६ : ४६
बुधबार, ०३ जेठ २०७४
काठमाडौं, जेठ ३–काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले अग्रता फराकिलो बनाउँदै लगेका छन् । राजधानीको राष्ट्रिय सभागृहमा जारी मतगणनाअनुसार उनले हालसम्म १७२८ मत प्राप्त गरेका छन् भन् निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसका राजुराज शाक्यले ११०३ मत प्राप्त गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका सर्वोत्तम डंगोलले २०६ मत ल्याएका छन् भने विवेकशील नेपालीकी सञ्जु दर्शना र साझाका किशोर थापाले क्रमशः ८४५ र ६५७ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप