आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

भरतपुर मेयरमा देवी र रेणुवीच १५ सयको मतान्तर

बुधबार, ०३ जेठ २०७४, १७ : ४०
बुधबार, ०३ जेठ २०७४

चितवन, जेठ ३ – भरतपुर माहानगरपालिकाका दुई प्रतिष्पर्धी एमाले र माओवादी केन्द्रका उम्मेदवारवीच १५ सय मतको फरक परिणाम आएको छ ।

बुधबार साढे ५ बजेको परिणाममा नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले ४ हजार ६६ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवर रेणु दाहालले २ हजार ५ सय चौध मत ल्याएकी छन् ।

त्यस्तै उपमेयरतर्फ एमालेकी दिव्या आचार्यले ३ हजार चार सय ९६ मत ल्याएकी छन् उता कांग्रेसकी पार्वती शाहले तीनहजार ४५ मत ल्याएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप