शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चौतारा नगरपलिकामा माओवादी विजयी

बिहीबार, ०४ जेठ २०७४, १३ : ००
बिहीबार, ०४ जेठ २०७४
सिन्धुपाल्चोक, जेठ ४ – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख तथा उपप्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । सो नगरपालिकाका माओवादी केन्द्रका उम्मेदवार अमनसिंह तामाङ ७ हजार ७ सय २९ मत पाएर विजयी भएका हुन् । त्यस्तै उपमेयरमा माओवादीकै जानुकी पराजुली विजयी भएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप