शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ललितपुर महानगरमा कांग्रसको अग्रता कायमै (पछिल्लो अपडेट)

बिहीबार, ०४ जेठ २०७४, १३ : ५२
बिहीबार, ०४ जेठ २०७४
ललितपुर, जेठ ४– ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस र एमालेका उम्मेदवारवीच कडा प्रतिश्पर्धा भइरहेको छ । पछिल्लो परिणाम अनुसार ललितपुर महानगरपालिकामा कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन ले १० हजार ७ सय ९१ मत ल्याएर अग्रगता कायम गरेका छन् भने एमाले उम्मेदवार हरिकृष्ण व्यन्जनकारले १० हजार २ सय २ मत ल्याएर पछ्याइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप