कुश्मा नगरपालिकामा काँग्रेस विजयी
बिहीबार, ०४ जेठ २०७४, २१ : १९
फलेवास (पर्वत), ४ जेठ । कुश्मा नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका रामचन्द्र जोशी विजयी हुनुभएको छ ।
जोशीका पक्षमा आठ हजार ५७ मत प्राप्त भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का मेघनाथ सुवेदीका पक्षमा सात हजार २३९ मत गएको छ ।
त्यस्तै उपप्रमुखमा काँग्रेसकै सीता काफ्ले लामिछाने विजयी हुनुभएको छ । लामिछानेले आठ हजार ४१९ मत ल्याउँदा एमाले उम्मेदवार मुवाकुमारी शर्माले सात हजार २१ मत प्राप्त गर्नुभएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण