शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मध्यपुर थिमी नगरपालिकामा एमालेका मदनसुन्दर विजयी, उपमेयरमा काङ्ग्रेस

सोमबार, ०८ जेठ २०७४, १० : ३०
सोमबार, ०८ जेठ २०७४

हेमराज ढकाल

भक्तपुर, जेठ ८ – भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठ विजयी भएका छन् ।

१३ हजार ९६३ मतका साथ नेपाली काँग्रेसका निकटतम प्रतिद्वन्द्वी अष्ट कवेलाइ हराउँदै उनी मेयर पदमा निर्वाचित भएका हुन् । फवेले १० हजार ८४६ मत प्राप्त गरे ।

उपमेयरको पदमा काङ्ग्रेसकी अञ्जना मधिकर्मी विजयी भएकी छिन् । ११ हजार ५३४ मत ल्याउँदै उनले नेमकिपाका केदार खड्कालाई १ हजार ७५९ मतअन्तरले हराइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप