किसान लघुवित्त जुम्लामा
सोमबार, ०८ जेठ २०७४, १२ : २०
जुम्ला, जेठ ८–किसान लघुवित्तले युकेएडको सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहयोगमा जुम्लाको नाराकोटमा शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक उपेन्द्र पौडेलले सो शाखाको उद्घाटन गरेका हुन् ।
किसानलाई लघुवित्तको माध्यमवाट लाभ प्रदान गर्दै एक हजार १ सय नयाँ ग्राहक थप्ने तथा एक हजार भन्दावढीलाई वित्तिय सेवा पु¥याउन शाखा स्थापना भएको जनाइएको छ । किसान लघुवित्तका प्रमुख इन्द्रकुमार शाहले ग्रामिण किसानलाई सेवा प्रवाहकै लागि शाखा स्थापना भएको वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण