सुनको भाउ ५४ हजार ५ सय
सोमबार, ०८ जेठ २०७४, १२ : २३
काठमाडौं, जेठ ८–नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ५४ हजार ५ सय रुपैयाँ छ । अघिल्लो दिन तोलामा एक सय रुपैयाँ वढेको सुनको भाउ आज भने फेरी तोलामा एक सय रुपैयाँ घटेको हो ।
आइतबार सुनको भाउ तोलामा प्रतितोला ५४ हजार ६ सय रुपैयाँ थियो । गत शुक्रबार सुनको भाउ ५४ हजार ५ सय रुपैयाँ तोकिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलाको ७ सय ५५ रुपैयाँमा कारोवार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण