ललितपुर महानगरपालिका–२२ मा माओवादी विजयी, २ मतले हार्यो एमाले
सोमबार, ०८ जेठ २०७४, १२ : ५१
काठमाडौं, जेठ ८– नेकपा माओवादी केन्द्र ललितपुर महानगरपालिका बडा नम्बर २२ मा विजयी भएको छ । माओवादी केन्द्रका अमिरराज शाक्य १२७२ मतका साथ बडा अध्यक्षमा विजयी भएका हुन् ।
यस्तै एमालेका प्रेमभक्त महर्जन १२७० मत ल्याएर पराजित भए ।
२ मत कम ल्याएपछि महर्जनले पुन मतगणना हुनुपर्ने माग राख्दै जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण