संघीय गठबन्धनले बोलायो बैठक
सोमबार, ०८ जेठ २०७४, १३ : ०२
काठमाडौं, जेठ ८– मधेसी दल आबद्ध संघीय गठबन्धनको बैठक आज बस्दैछ । आज दिउँसो तमलोपा कार्यलयमा बस्ने बैठकमा जेठ ३१ हुने स्थानीय तहको चुनावमा सहभागि हुने या नहुने भन्ने विषमया छलफल हुने बताइएको छ ।
गठबन्धनभित्र चुनावमा जाने र नजानेबीचमा दुई धार देखिएको बेला बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण