संसद बैठक भोलिसम्मको लागि स्थगित
सोमबार, ०८ जेठ २०७४, १३ : ३०
काठमाडौं, जेठ ८– व्यवस्थापिका संसदको बैठक मंगलबार बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ ।
सो अघि सभामुख ओनसरी घर्ती व्यवस्थापिका संसदको तेस्रो अधिवेशनको पहिलो बैठकको कारबाही सुरु भएको जानकारी दिँदै सोसम्बन्धी राष्ट्रपति कार्यालयबाट पा्रप्त पत्र बैठकको सरुमै पढेर सुनाएकी थिइन् ।
सो लगत्तै लोकतन्त्र र प्रजातन्त्र प्राप्तिको लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति संसदमा मौन धारण गरिएको थियो भने अर्थमन्त्रालयबाट आगामी आर्थिक वर्ष २०७४÷७५ को लागि विनियोजन विधेयक पेशका लागि समय माग भएको भन्दै भोलि छलफलका समय तय गरिएको जानकारी दिइन् ।
सोलगत्तै बैठक भोलि ११ बजेसम्मको लागि स्थगित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण