ललितपुर महानरपालिकाको ताजा मतपरिणाम, कांग्रेसको नाघ्यो २० हजार भोट
सोमबार, ०८ जेठ २०७४, १३ : ४०
ललितपुर, जेठ ८– ललितपुरमा महानगरपालिकाको जारी मतगणना अनुसार नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।
पछिल्लो अपडेटअनुसार कांग्रेसका उम्मेदवारले २०३७० मत ल्याएका छन् भने एमालेका उम्मेदवारले १८७८३ र माओवादी उम्मेदवारले ६१८२ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा कांग्रेसले नै १७६०७ मतका साथ अग्रता लिँदा साझा पार्टीकी उम्मेदवारले १२१३० र माओवादीको ९३७३ मत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण