पोर्न हेर्ने प्रयोगकर्तामाथि यसरी निगरानी राख्छ गुगल
एजेन्सी
जेठ ८ – पोर्न एक यस्तो शब्द हो जसबारे हरेक कोहीलाई जानकारी छ र यो गुगलमा सबैभन्दा धेरै खोजी गरिने शब्द मध्येको एक हो ।
पोर्न वेबसाइट पोर्नहबको वार्षीक रिभ्यु रिपोर्ट अनुसार अमेरिकामा मानिसहरु ११ सेकेन्डसम्म पोर्न हेर्ने गर्दछन् भने भारतमा करिब ९ मिनेटसम्म पोर्न हेरिन्छ । यदि तपाईं पनि अनलाइन पोर्न हेर्नुहुन्छ भने सावधान हुनुहोस् नभए तपाईं समस्यामा फस्न सक्नुहुन्छ ।
प्रयोगकर्ताले आफ्नो यो खोजीबारे कसैलाई पनि थाहा हुँदैन भन्ने सोचेका हुन्छन् तर यस्तो सोच्नु गलत हो । गुगल आफ्ना यी प्रयोगकर्तामाथि नजर राख्छ । वास्तवमा गुगल प्रयोगकर्ताले इन्कग्निटो मोड एक्टिभ गरेलगत्तै उनीहरुमाथि नजर राख्ने गर्दछ ।
द इन्डिपेन्डेनट वेबसाइटका अनुसार गुगलमा जोसुकै प्रयोगकर्ताले इन्कग्निटो मोडमा ट्याब खोल्ने गर्दछन् गुगलले सोध्ने गर्दछ, ‘के तपाईं इन्जोई गरिरहनुभएको छ ?’ थुप्रै पटक नयाँ ट्याब नजिक स्माइली वा विंक देखिन थाल्छ जसको इशारा तपाईंमाथि गुगलले नजर राखिराखेको छ भन्नेतर्फ इंगित गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण