शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठक बस्दै

सोमबार, ०८ जेठ २०७४, १५ : ०५
सोमबार, ०८ जेठ २०७४
काठमाडौ, जेठ ८ – आज दिउँसो मन्त्रिपरिषद बैठक बस्दैछ । साढे तीन बजे बस्ने मन्त्रिपरिषद बैठकले के कस्ता निर्णय गर्ला ? भन्ने विषयलाई चासोका साथ हेरिएको छ । मधेसका जिल्लामा स्थानीय तह थप्नुपर्ने माग पुरा गरे दोस्रो चरणको निर्वाचनमा सहभागि हुने राष्ट्रिय जनता पार्टी नेपालको माग अनुसार सरकारले आज त्यसबारे निर्णय गर्ला या नगर्ला भन्ने आम चासो छ । यसअघि सरकारले स्थानीय विकास तथा संघीय मामिला मन्त्री विजय कुमार गच्छदार नेतृत्वको कार्यदल गठन गरी स्थानीय तहको संख्या थप्न एक कार्यदल गठन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप