हेटौँंडा –७ मा एमाले विजयी
सोमबार, ०८ जेठ २०७४, १७ : ५८
हेटौंडा, जेठ ८ – हेटौँडा उपमहानगरपालिका–७ मा नेकपा (एमाले)का वडाध्यक्ष उम्मेदवार राजन थापा विजयी हुनुभएको छ ।
थापाले ८८८ मत ल्याई विजयी हुनुभएको हो । उहाँसहित वडामा एमालेको समूह नै विजयी भएको छ । थापाका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका दामोदर गौतमले ६२५ मत प्राप्त गर्नुभएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण