कागेश्वरी–मनहरा नगरपालिकामा एमाले विजयी
सोमबार, ०८ जेठ २०७४, १७ : ५८
काठमाडौं, जेठ ८– कागेश्वरी–मनहरा नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका कृष्णहरि थापा ८९६९ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले ८४८७ मत प्राप्त गरे ।
अहिले सम्म ९ नगरपालिकाको नतिजा सार्वजनिक भएको छ। जसमा ५ मा एमाले र ४ मा नेपाली काग्रेस विजयी भएका छन् ।
राजधानीमा १ महानगरसहित १० नगरपालिका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण