शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बम विस्फोटमा बीस घाइते

सोमबार, ०८ जेठ २०७४, १८ : ११
सोमबार, ०८ जेठ २०७४
बैकक, जेठ ८ – बैककस्थित एक सैनिक अस्पताल सोमबार भएको बम आक्रमणमा परी २० भन्दा बढी व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । प्रांरम्भिक समाचार अनुसार बम विस्फोट भएको यसमा परी २० भन्दा बढी घाइते भएका राष्ट्रिय उप प्रहरी प्रमुख सिभारा रङ्गसिब्राराह्म्यानकुलले समाचारदाताहरुलाई बताउनु भएको छ । रासस÷एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप