तीन दलको बैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक सुरु
मङ्गलबार, ०९ जेठ २०७४, १४ : ०५
काठमाडौं, जेठ ९– प्रमुख तीन दलको बैठक सकिएसँगै मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।
बालुवाटारमा सुरु भएको बैठकमा बजेट, दोस्रो चरणको चुनाव र प्रधानमन्त्रीको राजिनामा लगायतका विषयमा छलफल हुने बताइएको छ ।
मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री प्रचण्डले पूर्व सहमतिअनुसार सत्ता हस्तान्तरणका विषयमा समेत मन्त्रीहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।
मधेसवादी दलहरुलाई दोस्रो चरणको निर्वाचनमा सहभागि सुनिश्चित गर्न भन्दै सोमबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले २२ स्थानीय तह थपेको थियो । तर, त्यसप्रति प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण