ग्लुमी गाइजको ‘हे मोरी’मा एलिशा र टंक
मङ्गलबार, ०९ जेठ २०७४, १४ : १९
काठमाडौँ, जेठ ९ –ग्लुमी गाइज ब्याण्डका गायक सुजेश वैद्यको गीत ‘हे मोरी’को भिडियो सार्वजनिक भएको छ ।
बेलायतमा बस्दै आएका वैद्यले केही समयको अन्तरालपछि यो गीत ल्याएको हो । ब्याण्डका गिटारिस्ट एवं भोकलिष्ट समेत रहेका वैद्यले ‘हे मोरी’ बोलको म्युजिक भिडियो युट्यूब मार्फत सार्वजनिक गरिएको हो ।
भिडियोको सम्पुर्ण छाँयाकन बेलायतमै गरिएको हो । बेलायतको केन्द्र ट्रर्फलगर स्क्वायर, टावरब्रिज, वेष्ट मिनिष्टर, लण्डन आई, लगायतका विभिन्न रमणिय स्थनमा भिडियो छायाँकन भएका छन् ।
एलिशा वैद्य र टंक धमलाले मोडलिङ गरेको भिडियोमा अर्जुन पाण्डे र आशिष श्रेष्ठ पनि अथिती मोडलका रुपमा देखिएका छन् ।
कलाकारले भिडियोमा निकै मेहेनत गरेर अभिनय गरेका छन् । भिडियोमा संचारकर्मी कुशल श्रेष्ठको छायाँकन, सम्पादन एवं निर्देशन रहेको छ ।
https://youtu.be/oo9kuVXACLc
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण