शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लोकदोहोरी अवार्डः उत्कृष्ट पाँचको मनोनयन सूचि सार्वजनिक

मङ्गलबार, ०९ जेठ २०७४, १४ : ३८
मङ्गलबार, ०९ जेठ २०७४
काठमाडौं, जेठ ९ – लोकदोहोरी अवार्ड पाँचौं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सुचि सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गर्दै आएको यो अवार्डको उत्कृष्ट पाँच भित्र पर्न सफल स्रष्टा र सिर्जनालाई राजधानीमा आयोजित एक कार्यक्रममा मनोनयनको प्रमाणपत्र प्रदान समेत गरियो । विभिन्न २५ विधा समेटेर आयोजना हुँदै आएको प्रतियोगीता २ असार गते राजधानीमा आयोजना हँुदैछ । यस्तो छ मनोनयन सुचि सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत १ बैकुण्ठ महत ¬हाम्रो नेपाल हामी नेपाली¬ २ राजन कार्की ¬(बुद्ध खेल्ने आँगन) ३ बाबुराम तिमल्सिना (मेरो हिमाल) ४ सम्झना लामिछाने स्चम्पा चमेली (ज्ञम् ५ नबिन पौडेल (छौ नाना थरी) सर्वोत्कृष्ट लोक दोहोरी गीत (एल्बम) १.राजन गुरुङ (उही खोलिमा पानी) २.बिमल अधिकारी (मर्ने मिति) ३.प्रिती आले (फल्यो बाँमरी) ४.भिमु गुरूङ्ग (अमिलो रसैले) ५.मौसम गुरुङ्ग (तिमी फुल हौ काली) सर्वोत्कृष्ट परम्परागत गीत १.निता पुन मगर रमिना गर्बुजा (शिरफुल माया) २.प्रशाद खाप्तरी मगर (जुनलाई नगने (ठाडो भाका)) ३.बिराज उखिरा मगर (तोरी हरियो) ४.नबिन राना (खाएछ कि कलेजो) ५.इश्वर सिंह (सागरै तरेर) सर्वोत्कृष्ट लोक गीत १.बिरही कार्की (आमाको तस्बिर हातैमा) २.सुर्य खड्का (खाडी मुलुकको पिडा) ३.जुना श्रीष (उराठ लाग्दो चैत) ४.रामजी पौडेल (कति भोगे मैले) ५.मौसम गुरुङ (निभेको आगो म) सर्वोत्कृष्ट लोकदोहोरी शब्द १.प्रलाहद सुबेदी (मेरो झल्को आएमा) २.कस्तुप पन्त (जवानीमा धक्का) ३.राजन ठकुरी (मनमा आगो सल्कायोउ) ४.सिव सुबेदी (तिम्रै झल्को दियो) ५.घनश्याम रिजाल (अमिलो रसैले) सर्वोत्कृष्ट लोक दोहोरी लय १.बसन्त थापा (उही खोलिमा पानी) २.रामु खड्का (मर्ने मिति) ३.खेम सेन्चुरी (सपनीमा आँसु पुच्छन) ४.बसन्त थापा (फुल्यो बामरी) ५.ऋषि खड्का (यी आँखाको नानी) सर्वोत्कृष्ट लोकदोहोरी गायक १.कुलेन्द्र बिश्वकर्मा (बतासै चलाउने) २.रामजी खाँण (अमिलो रसैले) ३.पशुपति शर्मा (आमा) ४.कृष्ण रेउले (आज गाउँमा) ५.राजन गुरुङ (उही खोलिमा पानी) सर्वोत्कृष्ट लोकदोहोरी गायिका १.देवी घर्ती स्उही खोलिमा पानी २.टिका पुन स्नाच्न मन लाछ ३.जुनु रिजाल स्आज गाउँमा ४.मुना थापा स्मुटुमा बसेको माया ५.जुना श्रीस स्उराठ लाग्दो चैत हजुर सर्वोत्कृष्ट नव गायक १.खेम सेन्चुरी स्दास बनेर २.गङ्गा पुन स्गाउँले पाराका ३.चेतन गोतामे स्स्याङ्जालिको छोरो ४.मोहन खड्का स्मर्ने मिति ५.गोपाल नेपाल जीएम स्साउदी मलेसिया सर्वोत्कृष्ट नव गायिका १.सन्ध्या बुढा स्छाती चार चार २.अनुजा पुडासैनी स्मेरो बिन्ती सुन ३.भिमु गुरुङ स्अमिलो रसैले ४.भूमिका गिरी स्पैसा यो ५.कोपिला गुरुङ सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक १.बब्बु थापा (उही खोलिमा पानी) २.शंकर बिसी (मायाले मन बराल्छ) ३.कपिल लामा (मर्ने मिति) ४.एकिन्द्र सारा शंकर (मनको संदेश) ५.बिक्रम चौहान (झम्के साँझमा) सर्वोत्कृष्ट लोकदोहोरी नायक(अभिनय) १.महेन्द्र गौतम (मेरो झल्को आएमा) २.शिबम पोख्रेल (तिम्रो झल्को दियो) ३.दुर्गेश थापा (तिमी फुल हौ काली) ४.बिमल अधिकारी (मर्ने मिति) ५.बुद्धबिर थापा (कति माया गर्छु) सर्वोत्कृष्ट लोकदोहोरी नायिका (अभिनय) १.रन्जिता गुरुङ ¬–रुनु पर्यो धेरै २.अन्जु निरौला –बादलुले जुन छेके जस्तै ३.सारिका केसी –मर्ने मिति ४.मंजिता केसी –बाच्छु मर्दिन ५.आशा खड्का –नलाउ झुटो पिरती सर्वोत्कृष्ट लोकदोहोरी नयक (नृत्य) १.शंकर बिसी –केटि पट्याउने २.बब्बु थापा –झुम्के फुली ३.प्रेम थापा–हाँसी हाँसी जिउला ४.बिक्रम चौहान –रातो गुन्यूचोली ५.शेरे साउद –खैरो कपाल सर्वोत्कृष्ट लोकदोहोरी नायिका (नृत्य) १.रश्मी तामाङ् –आज गाउँमा २.दिपसा बिसी –लालुपाते बामारी ३.रिना थापा –मादलु तालैमा ४.करिश्मा ढकाल –राम्रीनि छैन ५.अन्जली अधिकारी –केटि पट्याउने सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो छायांकन १.दुर्गा पौडेल –आज गाउँमा २.सम्भु चालिसे –फुलको छाँयाले ३.सुरेस श्रेष्ठ –मर्ने मिति ४.बाँसु बराल –बादलुले रंग फेरे जस्तै ५.करण चैसिर –उही खोलिमा पानी सर्वोत्कृष्ट लोकदोहोरी भिडियो सम्पादन १.सुजन साही –मर्ने मिति २.बिष्णु शर्मा –मेरो झल्को आएमा ३.प्रविन भट्ट –आज गाउँमा ४.मिलन बि.क –मादलु तालैमा ५.नबिन घर्ती –केटि पट्याउने सर्वोत्कृष्ट लोकदोहोरी रेकर्डिस्ट १.मान बहादुर बराल –मायाँको पोको २.रमेश सेन्चुरी –माछा तारेको ३.समित परियार –मर्ने मिति ४.मिन राना –उही खोलिमा पानी ५.गोबिन्द ओली –ट्याक्सी ड्राइभर सर्वोत्कृष्ट लोकदोहोरी ध्वनि मिश्रण १.कृष्ण पुन (आइ मिस यु ) २.खड्क बाजुराली (मर्ने मिति) ३.सन्तोष पौडेल (दुख पाए परदेश आएर) ४.कुमार सानु पुन (आउँन सँगै बसम) ५.संजय श्रीपाल (बादलुको घेरा¬ सर्वोत्कृष्ट लोकदोहोरी संगीत संयोजन १.बिनोद बाजुराली (मर्ने मिति) २.झलक संगीतम (ट्याक्सी ड्राइभर) ३.तारानाथ आचार्य (बल्ल आयो हितैषी) ४.कृष्ण बिक (अमिलो रसैले ) ५.केशब बडू (चरी चिरिबिरी) सर्वोत्कृष्ट लोकदोहोरी साँझ गायक १.प्रेम अर्याल (नगरकोट दोहोरी साँझ ,ठमेल) २.अमा धिताल (मान्द्रो दोहोरी साँझ ,पोखरा) ३.दिनेश क्षेत्री (फेवा दोहोरी साँझ ,ठमेल) ४.केशब देबकोटा (दौतरी दोहोरी साँझ ,पोखरा ) ५.दिनेश थापा (गण्डकी दोहोरी साँझ ,कमलादी ) सर्वोत्कृष्ट लोकदोहोरी साँझ गायिका १.यसोदा केसी (हिमचुली दोहोरी साँझ) २.सरिता खनाल (फेवा दोहोरी साँझ) ३.रन्जिता थापा (ललितपुर दोहोरी साँझ) ४.हेमा राणा (फेवा दोहोरी साँझ) ५.भीमा केसी (नगरकोट दोहोरी साँझ) सर्वोत्कृष्ट लोकदोहोरी बाध्यबाधक १.इश्वरीप्रसाद भुसाल (मादल) २.दिपक थापा मगर (बाँसुरी) ३.कमल कुमार बिक (सारंगी) ४.बिक्रम गुरुङ (मादल) ५ रामु भुजेल (बाँसुरी) सर्वोत्कृष्ट लोकदोहोरी प्रतियोगी गायक १.रबिन लामिछाने (गोरखा) २.प्रकाश पराजुली (स्याङ्जा) ३.चिज कुमार गुरुङ (गोरखा) ४.दिनेश खड्का (बाग्लुङ्) ५.बसन्त बिक (तनहुँ ) सर्वोत्कृष्ट लोकदोहोरी प्रतियोगी गायिका १.सान्ता ओली स्दाङ २.चिनु घर्ती स्स्याङ्जा ३.शोभा कार्की स्म्याग्दी ४.कल्पना दाहाल स्दोलखा ५.निरु श्रीस स्बाग्लुङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप