राससको महाप्रवन्धकमा ओपेन्द्र शर्मा नियुक्त
मङ्गलबार, ०९ जेठ २०७४, १५ : ०८
काठमाडौ, जेठ ९ – सरकारले राष्ट्रिय समाचार समिति (रासस) को महाप्रवन्धकमा ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ ।
आज बसेको मत्रिपरिषद बैठकले शर्मालाई नियुक्त गरेको हो ।
राष्ट्रिय समाचार समितिको रिक्त रहेको महाप्रबन्धक पदमा ओपेन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण