शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बालुवाटारमा मन्त्रिमण्डलका सदस्यसँगै प्रधानमन्त्रीले तस्बिर खिचाए

मङ्गलबार, ०९ जेठ २०७४, १५ : २८
मङ्गलबार, ०९ जेठ २०७४

काठमाडौं, जेठ ९– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा मन्त्रिमण्डलका सादस्यहरुसँगै सामूहिक तस्बिर खिचाएका छन् ।

मन्त्रिपरिषद्को बैठक सकिएसँगै यसरी बालुवाटारमा सामूहिक तस्बिर खिचाइएको हो ।

आजै प्रचण्डले संसदलाई विशेष सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप