शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

किन भयो संसद बैठक सुरु हुन ढिलाई ?

मङ्गलबार, ०९ जेठ २०७४, १६ : १५
मङ्गलबार, ०९ जेठ २०७४
काठमाडौं, जेठ ९– तीन बजेको लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक बस्न ढिलाइ भएको छ । अहिले नयाँ वानेश्वरमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । एमालेले स्थानीय तह संख्या बढाइएको विरोधमा संसद अवरुद्ध पार्ने संकेत दिएसँगै सो पार्टीलाई मनाउने प्रयासस्वरुप शीर्ष नेताहरुको बैठक बसेको बताइएको छ । आजको बैठकमा प्रम प्रचण्डले सम्बोधन गर्ने र सम्बोधन लगत्तै पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप