शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ललितपुर महानगरमा एमालेको बहुमत

बुधबार, १० जेठ २०७४, ०७ : ४९
बुधबार, १० जेठ २०७४
-कृष्ण गिरी जेठ १०, ललितपुर - स्थानी तहको पहिलो चरणको निर्वाचन अन्र्तगत गत बैशाख ३१ गते भएको निर्वाचनमा ललितपुर महानगरपालिकाका १४ वडामा एमालेका वडा अध्यक्षले विजय प्राप्त गरेका छन् । नेकपा एमालेले ललितपुर महानगरपालिकामा २ नं वडाबाट विजय सुरुवात गरेको थियो । अन्तिम २९ नं वडामा पनि विजय हासिल गरेको छ । तर मेयरमा भने एमालेले झिनो मत अन्तरले पराजय भोगेको छ । एमालेले ललितपुर महानगरपालिकामा जितेका वडाहरु: २ नं वडा राजेश कुमार महर्जन १८३८ ३ नं वडा गोपाल महर्जन १७०६ ४ नं वडामा नारयण केसी ११७३ ५ नं वडामा विकासमान श्रेष्ठ ६४३ ११ नं वडामा इन्द्रमान महर्जन १०३४ १२ नं वडामा नारायण आवाले ५२९ १५ नं वडामा सुर्दशन मिश्र ९५५ १७ नं वडामा विनोद महर्जन ६९२ १८ नं वडामा पुरुषोत्तम खडका ८५० १९ नं वडामा विनोद ताम्राकार १२१५ २३ नं वडामा भयुकाजी महर्जन ९५० २४ नं वडामा २५ नं वडामा विष्णुकुमार कार्की १००८ २९ नं वडामा काँग्रेसले जितेका वडा: १ नं वडामा निमर्ल शाक्य १८४४ ६ नं वडामा हिटलर शाक्य ११४८ ७ नं वडामा कुलबहादुर महर्जन १८५८ ८ नं वडामा हेम महर्जन १०३४ ९ नं वडामा राजु महर्जन ११७० १३ नं वडामा गणेश के सी ८७८ १४ नं वडामा रामबाबु महत १०११० १६ नं वडामा निर्मल शाक्य १८४४ २० नं वडामा चन्द्रलाद महर्जन १२४७ २७ नं वडामा बाबुराजा महर्जन माओवादीले जितेका वडा:  २१ नं वडामा रविन्द्र महर्जन ११७४ २२ नं वडामा अमिरराज शाक्य १२७२ २८ नं वडामा राजेश महर्जन स्वतन्त्र उम्मेदवारले जितेको वडा: १० नं वडामा नरिसिंह व्यन्जनकार ६७२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप