भरतपुर महानगर अपडेटः देवीको अग्रता कायमै
बुधबार, १० जेठ २०७४, १३ : ३८
चितवन, जेठ १०– चितवनको भरतपुर महानगरपालिकाको मतगणना बुधबारपनि जारी छ । ताजा मतपरिणामअनुसार एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ ।
यस्तो छ मतपरिणाम
मेयरमा एमालेका देवी ज्ञवाली — २८०६९ मत
माओवादी केन्द्रका रेणु दाहाल — २५४०३ मत
उपमेयरमा नेपाली कांग्रेसका पार्वती शाह — २८७९१ मत
एमालेका दिव्य आचार्य — २५२९१ मत
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण