बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँमा आइसक्रिमको पर्व (फोटोफिचर)

बुधबार, १० जेठ २०७४, १३ : ५५
बुधबार, १० जेठ २०७४

विजु महर्जन

काठमाडौँ, जेठ १० – गर्मीको मौसममा आइसक्रिम मन नपराउनेको होला ? आइसक्रिम हरेक पुस्ताको रोजाईमा पर्छ ।

यदी तपाईं पनि आइसक्रिम पारखी हुनुहुन्छ भने यो गर्मीसँगै साङ्ग्रीला होटलले ‘समर एण्ड कुल इन साङ्ग्रीला’ भनेर यस आइसक्रिमका पारखीहरुको लागी आइसक्रिमको पर्व नै सुरु गरेको छ ।

आइसक्रिमसँगै थरीथरी फ्लेभरका स्मुथीहरु समेत मेन्युमा राखिएको छ । यसको मूल्य ३५० देखि ४५० सम्म रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप