शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौं महानगरको एक लाख ३७ हजार मतगणना सकियो, १३ हजारले एमाले अगाडि

बुधबार, १० जेठ २०७४, १४ : ३४
बुधबार, १० जेठ २०७४
काठमाडौ, जेठ १० –काठमाडौ महानगरपालिकाको मतगणना जारी छ । २ लाख ७९ हजार मतदाता रहेको कामनपाको बुधबार दिउँसो २ बजेसम्म १ लाख ३७ हजार ८ सय ३६ मत गनिसकिएको छ । जसमा एमाले उम्मेदवारले विद्यासुन्दर शाक्यले अग्रता कायम राख्दै ४५ हजार ८ सय ५५ मत प्राप्त गरेका छन् । का छन् । यस्तो छ ताजा मत परिणाम एमाले मेयर ४५८५५ उपमेयर २४८२३ (राप्रपा) कांग्रेस मेयर ३२०३३ ४१६३२ उपमेयर माओवादी केन्द्र मेयर ५०३३ उपमेयर ६७०७ साझा मेयर १२५५२ उपमेयर ६८९६ विवेकसिल मेयर १६६०९

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप