तस्विरमा हेर्नुहोस् प्रहरीको दीक्षान्त समारोह
शुक्रबार, १९ जेठ २०७४, १० : ३९
काठमाडौँ, जेठ १९ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रहरी निरीक्षक आधारभूत तालिम १६५ औं समूहको दीक्षान्त समारोह पुगेर दिक्षितहरुलाई पदक प्रदान गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै स्थानीय तहको दोश्रो चरण तथा प्रदेश र संघका निर्वाचनहरुमा समेत यस्तै भूमिकाको अपेक्षा गरेको बताएका थिए ।
हेरौँ कार्यक्रमका केही तस्विरहरु :
तस्विर : दिनेश श्रेष्ठखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अपेक्षा र आदिवासीको प्रतिनिधित्व समेट्न विज्ञहरूको सुझाव
-
विशेष अदालतको राजस्व सङ्कलनमा २१९ प्रतिशतको छलाङ, तोडफोडका बाबजुद ८३ प्रतिशत लक्ष्य हासिल
-
चलचित्र ‘मास्टर्नी’को प्रचार गीतप्रति महिला शिक्षक समाजकाे आपत्ति, हटाउन माग
-
३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु
-
मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण