शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चालु आर्थिक वर्षको समीक्षा सकियो

शुक्रबार, १९ जेठ २०७४, २० : ३७
शुक्रबार, १९ जेठ २०७४
वीरगञ्ज, जेठ १९– निर्धन उत्थान बैंक क्षेत्रीय कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको समीक्षा तथा अगामी आवको रणनीति सुत्रीकरण तालिम तथा एक दिने गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा चालु आवको ९ महिनाको प्रगती समीक्षा, अगामी आवको कार्यक्रम तर्जुमा, संस्थागत रणनीति, बचत बृद्धिका रणनीति तर्जुमा लगायतमा छलफल भएको थियो । निर्धन उत्थान बैकंको ५० हजार सदस्य रहेको पर्सा, बारा, रौतहट र मकवानपुर शाखा कार्यालय मार्फत कर्जा बचत, मनी टन्सफर, ग्रामिण कर्जा बिमा सेवा दिदै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप