विमान दुर्घटनामा निधन भएका सैनिकको अन्त्येष्टि
शुक्रबार, १९ जेठ २०७४, २१ : ०४
काठमाडौं, जेठ १९– सैनिक विमान दुर्घटनामा परी ज्यान गुमाएका नेपाली सेनाका पाइलट महासेनानी कैलाश गुरुङको शुक्रबार अन्त्येष्टि गरिएको छ ।
मृतक गुरुङको सैनिक सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गत मंगलबार बाजुराको कोल्टीमा आकस्मिक अवतरणका क्रममा विमान दुर्घटना हुँदा पाइलट गुरुङको मृत्यु भएको थियो ।
स्काइ ट्रक जहाजका पाइलट गुरुङको पशुपति आर्यघाटमा सैनिक सम्मानका साथ अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिका क्रममा नेपाली सेनाको टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
-
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण