मिस नेपाल बनेपछि निकिताको खुशी हेर्नुहोस् (११ तस्विरमा)
शनिबार, २० जेठ २०७४, ०८ : १४
जेठ २०, काठमाडौं - यस वर्षको मिस नेपाल (हिडन ट्रेजर) निकिता चन्दक भएकी छन् ।
शुक्रबार राति सम्पन्न प्रतियोगितामा सहभागी १८ जना प्रतिस्पर्धिलाई पछि पार्दै चन्दक मिस नेपाल २०१७ भएकी हुन् । उनलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्याइदिइन् ।
त्यसैगरी पहिलो रनरअपको उपाधि रोजिना श्रेष्ठ र दोस्रो रनरअपको उपाधि निति शाहले प्राप्त गरेकी छन् ।
तस्विर : निकिता चन्दकको फेसबुकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
-
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण