कलाकार प्रधानलाई आर्थिक सहयोग माग
शनिबार, २० जेठ २०७४, १० : २८
काठमाडौँ, २० जेठ - चित्र कलाकार सुरेन्द्र प्रधान भोजन नलीमा देखिएको अर्बुद रोगका कारण नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धिमा उपचाररत छन् ।
जेजे स्कुल अफ आर्टस, बम्बई, भारतबाट स्नातक उनी घनवाद र दृष्टान्त चित्रमा काम गरिरहेका छन् ।
ललितकला हातेमालो अभियानले उनको उपचारार्थ कलाकार तथा शुभेच्छुकहरुसँग आर्थिक सहयोगका लागि माग गरेको अभियानका संयोजक शान्तकुमार राईले बताए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
-
सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
-
स्वीकृत दरबन्दीमा कार्यरत करारका कर्मचारी व्यवस्थापनबारे सरकारले गर्यो ७ बुँदे निर्णय
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण