यसरी गराए देउवाले उम्मेदवारी दर्ता (फोटोफिचर)
शनिबार, २० जेठ २०७४, १३ : ०४
काठमाडौं, जेठ २०– काँग्रेस सभापति शेरबहादुर देउवाले भोलि हुने प्रधानमन्त्रीको चुनावका लागि लागि आज उम्मेदवारी दर्ता गराएका छन् ।
हिजो संसद सचिवालयले जारी गरेको कार्यतालका अनुसार देउवाले उम्मेदवारी दर्ता गराएका हुन् ।
देउवाको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेका छन् भने समर्थकमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, लोकतान्त्रिक फोरमका बिजयकुमार गच्छदार, प्रजातान्त्रिक समाजवादी पार्टीका प्रेम वहादुर सिंह, नेकपा संयुक्तका जयदेव जोशी र अखण्ड नेपाल पार्टीका कुमार खड्का रहेका छन् ।
तस्बिर : दिनेश श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
-
बागमतीका ६ विना विभागीय मन्त्रीलाई अतिरिक्त जिम्मेवारी
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
प्रस्तावित ‘कुलिङ पिरियड’ र थप अनुभवको सर्तप्रति गभर्नर पौडेलको असहमति, भने – ‘यो व्यावहारिक छैन’
-
स्वास्थ्य मन्त्रालयमा १ हजार ८ सय ६ दरबन्दी कायम गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण