आन्दोलनको कार्यक्रम तय गर्न राजपाको बैठक जारी, अब के होला चुनाव ?
आइतबार, २८ जेठ २०७४, १३ : ५२
काठमाडौं, जेठ २८ –सत्तारुढ दलसँग सहमति नजुटेपछि भावी रणनीति तय गर्न राजपाको बैठक विजुलीबजारमा बसिरहेको छ ।
सिंहदरवारबाट निस्किएलगत्तै आन्दोलनका कार्यक्रम घोषणा गर्न बैठकमा जुटेको राजपाले आजै बेलुका चार बजे नयाँ आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । राजपाको बैठकपछि महन्त ठाकुर नेतृत्वको संघीय गठबन्धनको पनि बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने नेताहरुले बताएका छन् । तराईमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप्नुपर्ने, असार १४ को चुनावको मिति सार्नुपर्ने लगायतका माग राखेको राजपाले सरकारले तत्काल ति माग पुरा गर्न नसक्ने बताएपछि राजपा आन्दोलनको तयारीमा लागको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण