बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्जु, मिलन र मेलिना मध्य को होला उत्कृष्ट गायिका ?

आइतबार, २८ जेठ २०७४, १४ : ००
आइतबार, २८ जेठ २०७४
  काठमाडौं, जेठ २८ –अन्जु पन्त, दुर्गा परियार, मिलन अमात्य, मेलिना राई र सहिमा श्रेष्ठ बिच भिडन्त हुने भएको छ । छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०७४ मा पाश्र गायनमा यी गायिकाहरु बिच भिडन्त हुने देखिएको हो । ३४ विधामा बाडिने अवार्डको सर्वोत्कृष्ट पाँच मनोनयन सुचि सार्वजनिक भएको छ । ०७३ बैशाख देखि चैतसम्म सार्वजनिक भएका बिभिन्न गीत संगीत भित्रबाट सुचि तयार पारिएको हो । म्यूजिक खबरको आयोजनामा विगत ६ वर्षदेखि आयोजना हुँदै आएको अवार्ड यो बर्ष असार २९ मा राष्ट्रिय नाचघर जमलमा हुँदैछ । राष्ट्रिय भाव, पप, लोकदोहोरी, चलचित्र र आधुनिक गीत संगीतका विभिन्न १ सय ७० स्रष्टा र सिर्जना अवार्डमा सम्मानित हुनेछन् । करिब १५ सय गीत संगीतबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको आयोजक संस्थाका अध्यक्ष समुन पण्डितले बताए । नसर्वोत्कृष्ट ५ मनोनय १.सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत क) आफ्नै घर :  महेश आचार्य ख) बिरामी छ देश आजः डा.नवि अधिकारी ग) म जहाँ गएनी :  दीपसागर थापा घ) हातका ठेलाः नृपध्वज खड्का ङ) हाम्रो देश हामी नेपाली :  विदुर खड्का २. सर्वोत्कृष्ट पप गायिका क) आकांक्षा बस्याल : म पग्लन्छु ख) एन्जिला रेग्मी  : कपुरी क ग) दीपा पन्त :  झट्का घ) माण्डवी त्रिपाठी : ढोल बज्यो ङ) योजना पुरी ः:म बस्नै नसक्ने ३. सर्वोत्कृष्ट पप गायक क) अमिर देउला : मेरो भविश्य ख) उदेश श्रेष्ठ : ती नजर ग) डेबिट शंकर : आइकम विकम घ) सुरज श्रेष्ठ : भुल्यौ कि ङ) श्याम सामसोङ : पर्दाफास भो ४. सर्वोत्कृष्ट पप संगीतकार क) कल्याण सिंह : म पग्लन्छु ख) राजकुमार : झट्का ग) राजु सिंह  : भुल्यौ कि घ) राहुल प्रधान : कहाँ पुगेँ म ङ) विपिन आचार्य : ढोल बज्यो ५. सर्वोत्कृष्ट नवप्रतिभा दोहोरी क) चुडामणी नेपाली : म तिम्रो हैन भने ख) मिलन लोप्चन : झिने चुरा ग) रविन लामिछाने : गोर्खा्तिर जानु घ) राजकुमार बस्नेत : जीवन धराप छ ङ) हरि विमर्शी : सँगै हुने कहिले ६. सर्वोत्कृष्ट नवप्रतिभा दोहोरी महिला क) एलिना खनाल : धाराको पानी ख) कल्पना सुनुवार : डाँडैमा विजुली ग) कुसुम क्षेत्री : दाइ भनेर मरि घ) मिना थापा : सँगै हुने कहिले ङ) मेनुका सोनी : मायाले सम्झना ७. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला क) अञ्जली अधिकारी :  मायाको पोको ख) गीता राई ; निष्ठुरी मायालु ग) पार्वती राई : डाँडैमा विजुली घ) पूर्णिमा श्रेष्ठ : झिने चुरा ङ) रश्मी तामाङ : आज गाउँमा ८. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष दोहोरी क) दुर्गेश थापा : तिमी फूल हौ काली ख) ध्रुव हिमाली : आफैं बाटो मोडे पनि ग) पीएन सपाकोटा : सँगै नहुँदा घ) शंकर बिसी : डाँडैमा विजुली ङ) शंकर बिसी : झ्याउँकिरी ९. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक दोहोरी क) एकिन्द्र सारा शंकर : आफैं बाटो मोडे पनि ख) प्रकाश भट्ट : डाँडैमा विजुली ग) प्रकाश भट्ट : झिने चुरा घ) विक्रम चौहान : साउदी मलेसिया ङ) शंकर बिसी : झ्याउँकिरी १०. सर्वोत्कृष्ट शब्द दोहोरी क) आँसु झारिरहेँ :  कस्तुप पन्त ख) जीवन धराप छ : अनिल खनाल ग) बासिसक्यो भाले : रमेश बिजी घ) म तिम्रो होइन भने  : बबिता बानियाँ ङ) माया गर्छु छोड्छु नभन : गायत्री थापा ११. सर्वोत्कृष्ट भाका दोहोरी ) उही खोलीमा पानी : वसन्त थापा ख) चिनो रुमाल  : सागर गुरुङ ग) बासिसक्यो भाले :  वीरबल ढकाल घ) मनमा आगो सल्क्यो :  राजन ठकुरी ङ) मायाले सम्झना : सुजन लम्साल १२. सर्वोत्कृष्ट गायिका दोहोरी क) जुनु रिजाल :आज गाउँमा ख) देवी घर्ती उही : खोलीमा पानी ग) पूर्णकला बिसी : तिमी फूल हौ काली घ) मुना थापा : गोर्खा्तिर जानु ङ) शर्मिला गुरुङ : म तिम्रो होइन भने त १३. सर्वोत्कृष्ट गायक दोहोरी क) कृष्ण रेउले : आज गाउँमा ख) भागीरथ चलाउने : माया जोख्ने तुलो ग) मेक्सम खाती : कति माया गर्छु घ) विरही कार्की : डाँडैमा विजुली ङ) राजन गुरुङ : उही खोलीमा पानी १४. सर्वोत्कृष्ट लोकगीत क) आमाको तस्विर : हातैमा विरही कार्की ख) जाले रुमाल : बाबुराम अधिकारी ग) जोवन गैसक्यो : रञ्जिता थापा घ) निभेको आगो : मौसम गुरुङ ङ) माकुर माकुर घुर : प्रकाश सपुत १५. सर्वोत्कृष्ट चलचित्र गीतकार क) आकाश अधिकारी : पागल (के म तिम्रो होइन र) ख) ऋषिराज आचार्य : सुन्तलीलाई (सुन्तलीलाई भगाइ लग्यो झिल्केले) ग) दयाराम पाण्डे : तिमी साथमा हुँदा –पलाँस) घ) लक्ष्मण सुवेदी : घिटिघिटी (लालजोडी) ङ) लेखु सहयात्री : पिक्चर हिट (किस्मत २) १६.सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका क) अन्जु पन्त : पूर्वपश्चिम रेल (छक्का पन्जा) ख) दुर्गा परियार : मेरो जिन्दगीमा (ब्रासलेट) ग) मिलन अमात्य : आँखालाई के दोष (राधा) घ) मेलिना राई : शिरैमा शिरबन्दी –हाउ फन्नी) ङ) सहिमा श्रेष्ठ : पिक्चर हिट (किस्मत २) १७. सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक क) कालिप्रसाद बास्कोटा :  सुन्तलीलाई (सुन्तलीलाई भगाइ लग्यो झिल्केले) ख) कृष्ण काफ्ले देखन :  चम्पा (छक्का पन्जा) ग) कृष्ण काफ्ले : पिक्चर हिट –किस्मत २) घ) युवराज चौलागाई : मेरो जिन्दगीमा (ब्रासलेट) ङ) राजेशपायल राई : आकाशैमा (दर्पणछायाँ २) १८. सर्वोत्कृष्ट चलचित्र संगीतकार क) अर्जुन पोखरेल  : तिमी साथ हुँदा (पलाँस) ख) दिपक शर्मा : देखन चम्पा (छक्का पन्जा) ग) राजनराज शिवाकोटी : पूर्वपश्चिम रेल (छक्कापन्जा) घ) वसन्त सापकोटा : छपक्कै (राधा) ङ) विकास चौधरी : लाहुरे आयो (पार्सल) १९. सर्वोकृष्ट गजल क) अजम्बरी माया : रमेश विमान ख) तिम्ले त अन्तै : मुटु शशि शर्मा मजगैँया ग) नआउ भो : राकेश काफ्ले घ) बहारमा रमाउने : गोविन्द प्र.उपाध्याय ङ) सुनसान रात  : शेर्पिनी कान्छि २०. सर्वोत्कृष्ट नवप्रतिभा महिला सुगम संगीत क) इन्दु बानियाँ : तिम्रो न्यानो ख) नम्रता तामाङ : ऐना हेरि ग) मिरा कार्की : शिरशिर घ) सरिता त्रिपाठी : खुट्टै ढोग ङ) शोभा पाण्डे  : मैलाई माया २१. सर्वोत्कृष्ट नवप्रतिभा पुरुष सुगम संगीत क) कमल श्रेष्ठ : लजालु ख) किशोर शिवाकोटी : उडी जाने रेल ग) नविन थापा : पाउँमा काँडा घ) भुषण खतिवडा : हाँसी हाँसी ङ) मानदेव ताजपुरिया : भुलौं भुलौं २२. सर्वोत्कृष्ट भिडियो मोडल महिला सुगम संगीत क) केकी अधिकारी : हाँसी हाँसी ख) खुश्बु खड्का : तिमी बोल ग) बर्षा शिवाकोटी : कहिले पनि नबोलेको घ) रक्षा श्रेष्ठ : कपुरी क ङ) कर्मै खोटी : सुप्रिया कटवाल २३. सर्वोत्कृष्ट भिडियो मोडल पुरुष सुगम संगीत क) के.के. अधिकारी : झट्का ख) निराजन प्रधान : हे गोरी ग) पुष्पल खड्का : हाँसी हाँसी घ) सनम कठायत : कर्मै खोटी ङ) सागर लम्साल : कपुरी क २४. सर्वोत्कृष्ट भिडियो छायाँकार सुगम संगीत क) अर्जुन तिवारी : हाँसी हाँसी ख) उत्सव दाहाल : तिम्रै पिरले ग) नवीनबाबु गुरुङ : बादलसँगै घ) रविन्द्र बराल : शिर शिर ङ) हरि हुमागाइँ : झुल्केको घाम २५. सर्वोत्कृष्ट भिडियो सम्पादन सुगम संगीत क) टेकेन्द्र शाह :  हजार चोट ख) टेकेन्द्र शाह  : सानो सानो ग) निशान घिमिरे : तिम्रै पिरले घ) विज्ञान राई : झुल्केको घाम ङ) वीरेन्द्र भाट : बाटोमा ढुंगा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप